टायसनद्वारा विमानभित्रै यात्रुमाथि मुक्का प्रहार

न्युयोर्क । पूर्वहेवीवेट बक्सर माइक टायसनले विमानभित्र एक यात्रुलाई मुक्का हानेका छन् । आफूमाथि पानीको बोतल फालेपछि टायसनले ती यात्रुलाई मुक्का प्रहार गरेको उनका प्रवक्ताले दाबी गरेका छन् । घटनाबारे विमानमा खिचिएको एउटा भिडियोमा टायसनले एक अज्ञात व्यक्तिलाई बारम्बार मुक्का प्रहार गरेको देखिन्छ । त्यस्तै, आफ्नो सिटमा उनी टाउको झुकाएको पनि देखिन्छन् । टायसनसँग ‘एक … Continue reading टायसनद्वारा विमानभित्रै यात्रुमाथि मुक्का प्रहार